समाज लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत,मर्जरको कारण कारोबार रोक्का « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

समाज लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत,मर्जरको कारण कारोबार रोक्का



काठमाडौं । विहिबार समाज लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता साधारण शेयर आईपीओ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ ।

बिहीवार नेपाल स्टक एक्सचेञ्ज र समाज लघुवित्त कम्पनीबीच सूचिकरण सम्झौता भएको छ ।
नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट शेयर कारोबार शुरु हुने भएपनि कम्पनीको उक्त शेयर भने कारोबार नहुने कम्पनीले जनाएको छ ।

तर समाज लघुवित्त र स्वस्तीक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने सम्बन्धि पत्रमा हस्ताक्षर भएकोले शेयर कारोबार गर्न नेप्सेले रोकेको हो ।


प्रतिक्रिया दिनुहोस्