आइतबार कतिमा कारोबार हुदैछ सुनचाँदी ? « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

आइतबार कतिमा कारोबार हुदैछ सुनचाँदी ?



काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनको मुल्य स्थिर रहेको छ । सुन स्थिर रहंदै छापावाला सुन प्रतितोला ८९ हजार र तेजावि सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन तोलामा ६ सयले घटेर छापावाला सुन प्रतितोला ८९ हजार र तेजावि सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्