सुनचाँदीको भाउ स्थिर

काठमाडौँ । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । यस दिन सुन चाँदी स्थिर रहँदै आइतबारकै मूल्य छापावाला सुन प्रतितोला ९२ हजार तेजाबी सुन ९१ हजार ५ सयमा कारोबार भएको थियो ।
चाँदी आज स्थिर रुहदै प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुन सुन ७ सय १ चाँदी १० रुपैयाँले बढेको थियो ।
