सुनको मूल्य ८ सय रुपैयाँ बढेर १ लाख नाघ्यो

काठमाडौं । साताको पहिलो दिन छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३५५ रुपैयाँमा कारोबार भईरहेको छ ।