सुनको ८ सय रुपैयाँ बढ्यो, चाँदी के भयो ? « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

सुनको ८ सय रुपैयाँ बढ्यो, चाँदी के भयो ?



काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भईरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला १ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्