आइतबार सुनचाँदीको मूल्य के भयो ?

काठमाडौं । आइतबार छापाव सुनको मूल्य स्थिर रहेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजवी सुनको प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भईरहेको छ ।बर्षको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो
गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजवी सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।