सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो



काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार छापाव सुनको मूल्य स्थिर रहेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजवी सुनको प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्