नेपाली बजारमा सुनको मूल्य कस्तो छ आज ?

काठमाडौं । नेपाली बजारमा आज सुनको सामान्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ लाख ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, आइतबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि स्थि रहदै सोहि मूल्यमा कारोबार भइरहेको महासघंले जनाएको छ ।