आज कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन अर्थात सोमबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार मंगलबारका लागि तेजावी सुनको भाउ १ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, सो दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्