सुन तस्करी प्रकरणः पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति « Arthapath.com
४ श्रावण २०८०, बिहीबार

सुन तस्करी प्रकरणः पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुमति दिएको छ । प्रक्राउ गरेकालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको हो ।

राजश्व अनुसन्धान विभागले चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई बिहिबार प्रक्राउ गरेको हो । चुवानलाई नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस्