सामान्य बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
३ असार २०८२, मंगलबार

सामान्य बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ।

सोमबार १ लाख ५२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि चाँदीको भाउ १ हजार ७६५ रुपैयाँ कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा भने तोलामा १० रुपैयाँ वृद्धि भएको हो । सोमबार १ हजार ७५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्