नेकपा सचिवालय बैठक ३ बजे बस्ने « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

नेकपा सचिवालय बैठक ३ बजे बस्ने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विहान बस्ने भनिएको सचिवालय बैठक सरेको छ । आज बिहान ११ बजेका लागि राखिएकामा दिउँसो ३ बजेका लागि तय गरिएको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । आजको बैठकका राष्ट्रियसभामा रिक्त मनोनित कोटामा सदस्य सिफारिशबारे पनि छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्