ओलीले थप कदम चाल्न सक्ने भएकाले सचेत रहन काँग्रेसको निर्णय « Arthapath.com
७ पुष २०७७, मंगलवार

ओलीले थप कदम चाल्न सक्ने भएकाले सचेत रहन काँग्रेसको निर्णय



काठमाडौं । मंगलरबार बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, एनपी साउद र नारायण खड्काले बठकलाइ सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेराबन्दी भएकाले जुनसुकै पनि कदम चाल्न सक्ने भएकाले सतर्क भएर बस्न आग्रह बैठकमा बोल्ने नेताहरुले भनेका छन् । ओलीले थप कदम चाल्न सक्ने खतराको गम्भीरतामाथि पनि ध्यान पुर्याउनु पर्ने धारणा राखेका हुन् ।

त्यस्तै, बैठकमा नेताहरुले केपी शर्मा ओेलीको संसद विघटनको कदमविरुद्ध आन्दोलन गर्ने निर्णय भएको छ ।


प्रतिक्रिया दिनुहोस्