ओली समूहको बैठकमा बादल एक्लै सहभागी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) एक्लै सहभागी भएका छन् ।
बुधबारसम्म कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा सुरु भएको ओली समूहको बैठकमा सहभागी भएका हुन् । गृहमन्त्रीसमेत रहेका बादल अाफु निकट केन्द्रीय सदस्यहरूलाई प्रचण्ड माधव नेपाल समुहमा लागेका छन ।
वादल पूर्व माओवादी नेता हुन । उनि प्रधानमन्त्रीले बाेलाएकाे बैठकमा सहभागी भएका छन् ।