संसद पुनर्स्थापना भयो, १३ दिनभित्र संसद बैठक बोलाउनुपर्नेे (फैसल्लाको पुर्ण पाठसहित ) « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

संसद पुनर्स्थापना भयो, १३ दिनभित्र संसद बैठक बोलाउनुपर्नेे (फैसल्लाको पुर्ण पाठसहित )



काठमाडौं । अन्ततर संसद पुनर्स्थापना भएको छ । गत पुष ५ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका थिए । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापनाको निर्णय सुनाएको छ ।

फैसल्लाको पुर्ण पाठ पढ्न याहाँ तल क्लिक गर्नुहोस्

संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भएको थियो । सर्वोच्चको फैसल्ला सुनाउँदै प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणाले विघटन भएको संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएका छन ।

मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्