महन्थलाई अर्को झड्का, सर्वोच्चले रोक्यो नागरिकता अध्यादेश (फैसल्लाको पुर्णपाठसहित) « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

महन्थलाई अर्को झड्का, सर्वोच्चले रोक्यो नागरिकता अध्यादेश (फैसल्लाको पुर्णपाठसहित)



काठमाडौं । सरकारमा १ उपप्रधानमन्त्रीसहित ११ ओटा मन्त्रालय पाएको मधेसवादी दल जसपालाई अर्को झड्का लागेको छ ।

सरकारले नागरिकता अध्यादेश ल्याएपछि आफ्नो माग पुरा भयो भन्दै सरकारमा गएको जसपालाई सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।

शुक्रबार बसेको संवैधानिक इजलासले नागरिकताजस्तो संवेधनसिल विषय संसदबाट पारित हुनुपर्ने भन्दै हाल कार्यन्वयन नगर्न आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले नागरिकता विधेयक तत्काल कार्यन्वयन नगर्न सरकारको नाममा आदेश दिएको छ । मीरा खड्का, दीपककुमार कार्की, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले सुनुवाई गरेका थिए ।

CamScanner-06-10-2021-17.31


प्रतिक्रिया दिनुहोस्