२ जेठ २०७५ मा फर्कियाे एमाले, ओलीकाे महाधिवेशन आयाेजक कमिटिलाई सर्वाेच्चले दिएन बैधता « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

२ जेठ २०७५ मा फर्कियाे एमाले, ओलीकाे महाधिवेशन आयाेजक कमिटिलाई सर्वाेच्चले दिएन बैधता



काठमाडाैं । नेकपा एमाले अव २ जेठ २०७५ मा फर्किएकाे छ । सर्वाेशच्च अदालतले एमाले अध्यक्ष ओलीले पदाधिकारी विघटन गरी दशाैं महाधिवेसन आयाेजक कमिटि गठन गरेका थिए ।

शुक्रबार मुद्धाकाे फैसल्ला सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता लिएन । एमाले बरिष्ठ नेता माधव नेपालपक्षकाे माग बमाेजिम पदाधिकारी विघटन अदालतले अस्वीकार गरेको हाे।


प्रतिक्रिया दिनुहोस्