कर्मचारी सञ्चय कोषको संचालकमा बीमा समितिका कार्यकारी निर्देशक पौडेल नियुक्त
काठमाडौं । कर्मचारी सञ्चय कोषको संचालक बीमा समितिका कार्यकारी निर्देशक राजु रमन पौडेले नियुक्त भएका छन् ।
मन्त्रीपरिषदको बैठकले पौडेललाई कोषको संचालकमा नियुक्ति गरेको हो । मन्त्रीपरिषद बैठकले पौडेललाई संचालनकमा नियुक्ति गरेको हो ।
अर्थमन्त्रालयका अनुसार पौडेलसंगै कोषको संचालकमा डाक्टर हरि अधिकारीलाई संचालकमा नियुक्ति गरेको बताइएको छ ।












