पूर्वअर्थमन्त्री पाण्डेलाई मातृशोक « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

पूर्वअर्थमन्त्री पाण्डेलाई मातृशोक



काठमाडौं । नेकपा एमालेका नेता पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । नेता पाण्डेकी ८७ वर्षीया आमाको बिहीबार निधन भएको हो ।

एमाले उपाध्यक्ष पाण्डे पूर्व निर्धारित कार्यक्रमका लागि चितवन पुगेका थिए । उनलाई कान्छो भाई (दिपेन्द्र) ले आमा मनमाया पाण्डेको बिहान बजो निधन खबर गरेका थिए ।

नेता पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भाई कान्छो (दिपेन्द्र) ले आहानै ४ः१५ वजे फोन गरेर आमा बितेको खवर ग¥यो। म भण्डाराबाट काठमाण्डौं हिँडे, आज, भोलि र पर्सी रत्ननगर, राप्ती र भरतपुरमा तय भएका कार्यक्रममा उपस्थित हुन असमर्थ भएको छु।’


प्रतिक्रिया दिनुहोस्