नेकपा एमाले : काठमाडौंको कुन निर्वाचन क्षेत्रमा को-को उम्मेदवार ? (नामावलीसहित) « Arthapath.com
२१ आश्विन २०७९, शुक्रबार

प्रतिनिधी तथा प्रदेशसभा निर्वाचन

नेकपा एमाले : काठमाडौंको कुन निर्वाचन क्षेत्रमा को-को उम्मेदवार ? (नामावलीसहित)



काठमाडौं । नेकपा एमालेले काठमाडौंको ८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि एमालेले १० निर्वाच क्षेत्रमध्ये ८ वटा क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो ।

काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि किरण पौडेल र प्रदेश सभाका लागि आत्मराम शर्मा र गणेश दुलाललाई उम्मेदवार बनाउने भएको छ ।

काठमाडौं क्षेत्र नम्बर २
प्रतिनिधि सभा : मणिराम फुयाल
प्रदेश सभा : सानु श्रेष्ठ, सुवर्ण श्रेष्ठ

क्षेत्र नम्बर ३
प्रतिनिधि सभा : कृष्ण राई
प्रदेश सभा : रामेश्वर फुयाल, चन्द्रमान लामा

क्षेत्र नम्बर ४
प्रतिनिधि सभा : डाक्टर राज भट्टराई
प्रदेशसभा : तेज ढकाल, जयराम थापा

क्षेत्र नम्बर ५
प्रतिनिधी सभा : इश्वर पोखरेल
प्रदेशसभा :दिपक निरौला, नारायण सिलवाल

क्षेत्र नम्बर ६
प्रतिनिधिसभा : सवेन्द्र खनाल
प्रदेशसभा : निरज महर्जन, अनिस मास्के

क्षेत्र नम्बर ७
प्रतिनिधी सभा : टुंगिन बाँकी
प्रदेशसभा : जीवन मानन्धर, श्याम घिमिरे

क्षेत्र नम्बर ८
प्रतिनिधि सभा : अष्टलक्ष्मी शाक्य
प्रदेशसभा : राजेश शाक्य, नाम्गेल लामा

क्षेत्र नम्बर ९
प्रतिनिधि सभा : कृष्णगोपाल श्रेष्ठ
प्रदेशसभा : हरिकृष्ण डंगोल, केशव पोखरेल

क्षेत्र नम्बर १०
टुंगिन बाँकी


प्रतिक्रिया दिनुहोस्