पश्चिम रुकुमबाट अर्थमन्त्री जनार्दन शर्मा भारी मतान्तरले विजयी « Arthapath.com
९ मंसिर २०७९, शुक्रबार

पश्चिम रुकुमबाट अर्थमन्त्री जनार्दन शर्मा भारी मतान्तरले विजयी



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ जित हासिल गरेका छन् । पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री शर्माले भारी मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन ।

शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी उनले नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।


प्रतिक्रिया दिनुहोस्