स्वास्थ्य बीमा कार्यक्रमलाई पुनरावलोकन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनरावलोकन गर्ने भएको छ।
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।