विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानी गरिने

काठमाडौं । अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायकसँग अन्तरआबद्धता कायम गरि विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएका छन्।