ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन गरिने « Arthapath.com
१ जेष्ठ २०८१, मंगलवार

ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन गरिने



काठमाडौं । सरकारले ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन तथा वितरणमा जोड दिने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएको हुन् । आगामी आवको नीति तथा कार्यक्रमबाट हाइड्रोजनको व्यवसायिक उत्पादनमा जोड दिइने बताए ।

उनले पेट्रोलियम पदार्थको आपूति व्यवस्थालाई सहज बनाउन पाइपलाइन निर्माण तथा भण्डारण क्षमता बढाइने जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्