रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो « Arthapath.com
२६ असार २०८२, बिहीबार

रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो



काठमाडौं । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

उनलाई आइतबार न्यायाधीश नबराज दाहालको इजलासमा पेश गरिने छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।


प्रतिक्रिया दिनुहोस्