भ्रष्टचार निवारण सम्वन्धी विधेयक पारित « Arthapath.com
१८ पुष २०८१, बिहीबार

भ्रष्टचार निवारण सम्वन्धी विधेयक पारित



काठमाडौं । भ्रष्टचार निवारण सम्वन्धी विधेयक पारित भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको हो ।

बिहीबार बसेको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहितको विधेयक पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्