राजनीतिक परिस्थिति र मुलुकको अर्थतन्त्र बारे ४७ पृष्ठ लामो प्रधानमन्त्री ओलीको प्रतिवेदन (पूर्णपाठ) « Arthapath.com
२१ पुष २०८१, आईतवार

राजनीतिक परिस्थिति र मुलुकको अर्थतन्त्र बारे ४७ पृष्ठ लामो प्रधानमन्त्री ओलीको प्रतिवेदन (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा समसामयिक राजनीतिक परिस्थिति र भावी योजना समेटिएको छ ।

यस्तै, सरकार गठन भएपछिको समीक्षा, सरकार सञ्चालन, अर्थतन्त्र लगायतका विषयहरु समेटिएका छन् ।


प्रतिक्रिया दिनुहोस्