मंगलवार विहान १३ सयभन्दा बढि लकडाउन गर्ने नियन्त्रणमा « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

मंगलवार विहान १३ सयभन्दा बढि लकडाउन गर्ने नियन्त्रणमा



काठमाडौं । मंगलवार विहानै लकडाउन उललंघन गर्ने १३ सय जना नियन्त्रणमा लिएको छ । प्रत्येक बिहान प्रहरीले उपत्यकाभित्रका सडकबाट औशत १३ सय जना मानिसलाई नियन्त्रणमा लिने गरेको छ ।

आज बिहान ८ बजेसम्म उपत्यकाबाट २८३ जना महिला र १०५२ जना पुरुष गरि १३ सय ३५ जना मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै प्रहरीले १ सय १४ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्