११ बैशाख २०७७, बिहीबार

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ पुग्यो



काठमाडौं । थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ जनाए अनुसार भोजपुरको हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि आज बिहीबार नै थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस्