थप एक जना संक्रमित भेटिए, २४६ पुगे « Arthapath.com
१ जेष्ठ २०७७, बिहीबार

थप एक जना संक्रमित भेटिए, २४६ पुगे



काठमाडौं । नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Image may contain: text


प्रतिक्रिया दिनुहोस्