मन्त्रिपरिषदको बैठक सुरु,संविधान संशोधनको प्रस्ताव ल्याउने « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

मन्त्रिपरिषदको बैठक सुरु,संविधान संशोधनको प्रस्ताव ल्याउने



काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

आजको बैठकले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा निशान छापमा उल्लेख गर्नका लागि संविधान संशोधनको प्रस्ताव पारित गरेर संसदमा दर्ता गर्ने निर्णय गर्ने बुझिएको छ।

यसका साथै आजको बैठकले जारी लकडाउनको आगामी मोडालिटी तय गर्ने बारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्