आइतबार सनराइज बैंकको डिजिटल माध्यमबाट ४ नयाँ शाखा र १ विस्तारित काउन्टरको उद्घाटन
काठमाडौं । सनराइज बैंकले आइतबार ४ वटा नयाँ शाखाविस्तार गरेको छ ।
आइतबार बैंकका प्रमुखकार्यकारी अधिकृत जनकशर्मा पौड्याले डिजिटल उद्घाटन समारोहमार्पmत ४ वटाशाखा र १ विस्तारित काउन्टरकोे उद्घाटन गरेका छन ।
आमनागरिकलाई अत्यावश्यकवित्तीय सेवाको पहुँच बढाउने उद्देश्यका साथ बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमाशाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमापनियसको प्रभाव देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्र्दै डिजिटल माध्यममार्पmतउद्घाटन गरेको बताएकोे छ ।
हालसम्म सन््राइज बैंकको १३४ वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा विस्तारित काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्नाकरिब ६ लाखग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।
भोलीका दिनमा बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थानहरmमा पनि थपशाखा, शाखारहित बैंकिङ्ग, विस्तारित काउन्टर र ए.टि.एम हरm संचालनगर्ने योजना रहेको बताएको छ ।