एनसीसी बैंकको सीईओमा पुनः अर्याल नियुक्त « Arthapath.com
२२ श्रावण २०७७, बिहीबार

एनसीसी बैंकको सीईओमा पुनः अर्याल नियुक्त



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत सीइओ मा पुनः रमेशराज अर्याल नियुक्त भएका छन ।


आगामी ४ वर्षको लागि अर्याल लाई बैंकले नियुक्ति गर्ने निर्णय गरेको बताइएको छ ।

३० वर्ष लामो बैंकिङ अनुभव भएका अर्याललाई गत साउन १९ गते बसेको बैंकको ८०२ औँ संचालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्