एटीएममा पर्याप्त नगद राख्न बैंबैंकहरुलाई राष्ट्र बैंकको निर्देशन « Arthapath.com
३ भाद्र २०७७, बुधबार

एटीएममा पर्याप्त नगद राख्न बैंबैंकहरुलाई राष्ट्र बैंकको निर्देशन



काठमाडौं । निषेधाज्ञाको समयमा पनि नागरिकलाई बैंकिङ सेवा दिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

एटीएम बुथमा पर्याप्त नगद राख्न र ग्राहकलाई विद्युतीय कारोबारको लागि सूचित राष्ट्र बैंकले बैंकहरुलाई निर्देश गरेको हो ।

यस्तै अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टी लगायतका कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्