६० जना सह-सचिवको सरुवा भयो (काे कहा पुगे सूचीसहित) « Arthapath.com
१० भाद्र २०७७, बुधबार

६० जना सह-सचिवको सरुवा भयो (काे कहा पुगे सूचीसहित)



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्र तथा प्रदेशका विभिन्न मन्त्रालय, विभाग र निकायहरुमा कार्यरत ६० जना सहसचिवहरुको सरुवा गरेको छ ।

सरुवा भएकामध्ये प्रदेशका मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका २७ जना प्रदेश सचिवहरु छन् । मन्त्रालयस्तरीय निर्णयले सहसचिवहरूलाई कामकाजमा खटाउने गरी सरुवा गरेको हो ।

सरुवाको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्


प्रतिक्रिया दिनुहोस्