सेञ्चुरी बैंकले विहीबार यी शाखा खुला गर्ने « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

सेञ्चुरी बैंकले विहीबार यी शाखा खुला गर्ने



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर बढिरहेकाले भाद्र १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नको लागि स्थानिय प्रशासनले भाद्र १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

अत्याश्यक बाहेक अन्य सबै कार्यालय बन्द रहने भएका छन् । तर निषेधाज्ञाको समयमा पनि बैंकमा न्युनतम कर्मचारी राखेर काम गर्न भनेको छ । सोही अनुरुप सेञ्चुरी बैंकले विहीबार काठमाडौं उपत्यका लगायत देशका विभिन्न शाखा खोल्ने भएको छ ।

सेञ्चुरी बैंकले यी शाखा खुला रहने छन् ।


प्रतिक्रिया दिनुहोस्