एनआइसी एशिया बैंकले बिहीबार यी शाखा खुला गर्ने « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

एनआइसी एशिया बैंकले बिहीबार यी शाखा खुला गर्ने



काठमाडौं । काठमाडौँ उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । यो अनुसार भदौ २४ गते राति १२ बजेसम्मे निषेधाज्ञा कायम रहने छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नको लागि स्थानिय प्रशासनले भाद्र २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको समयमा पनि बैंकमा न्युनतम कर्मचारी राखेर काम गर्न भनेको छ । सोही अनुरुप एनआइसी एशिया बैंकले बिहीबार काठमाडौं उपत्यका लगायत देशभरिका विभिन्न शाखा खोल्ने भएको छ ।

एनआइसी एशिया बैंकका यी शाखा खुला रहने छन् ।


प्रतिक्रिया दिनुहोस्