आइपिएलको खेल तालिका सार्बजनिक, यस्तो छ खेल तालिका « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

आइपिएलको खेल तालिका सार्बजनिक, यस्तो छ खेल तालिका



काठमाडौँ । इण्डियन प्रिमियर लिग (इपिएल) को खेल तालिका सार्बजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले युएईमा सेप्टेम्बर १९ बाट शुरु हुने आइपिएलको खेल तालिका आइतबार सर्बाजनिक गरेको हो ।

आइपिएलका खेल एक मात्र खेल हुने दिन नेपाली समय अनुसार ७ बजेर ४५ मिनेट जादा शुरु हुने छ भने दुई खेल भएको दिन पहिलो खेल ३ बजेर ४५ मिनेट जादा शुरु हुने छ । सार्बजनिक खेल तालिकामा पहिलो खेल मुम्बई इण्डियन्स र चेन्नई सुपरकिंग्सबीच हुने छ ।

आइपिएलको खेल तालिका


प्रतिक्रिया दिनुहोस्