सिटिजन्स बैंकले मंगलबार यी शाखा खुला गर्ने « Artha Path
२३ भाद्र २०७७, मंगलवार

सिटिजन्स बैंकले मंगलबार यी शाखा खुला गर्ने



काठमाडौं । काठमाडौँ उपत्यकामा भदौ २४ गते राति १२ बजेसम्मे निषेधाज्ञा कायम जारी रहेको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नको लागि स्थानिय प्रशासनले देशभरिका स्थानिय तहामा विभिन्न समयमसम्मका लागि निषेधाज्ञा लगाएका छन् ।

अत्याश्यक बाहेक अन्य सबै कार्यालय बन्द रहने भएका छन् । तर निषेधाज्ञाको समयमा पनि बैंकमा न्युनतम कर्मचारी राखेर काम गर्न भनेको छ । सोही अनुरुप सिटिजन्स बैंकले मंगलबार देशभरिका विभिन्न शाखा खोल्ने भएको छ ।

सिटिजन्स बैंकका यी शाखा खुला रहने छन् ।


प्रतिक्रिया दिनुहोस्