नागबेली लघुवित्तको ४ लाख ३५ हजार बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

नागबेली लघुवित्तको ४ लाख ३५ हजार बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागबेली लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको बुधबार मात्रै २५ प्रतिशत अर्थात ४ लाख ३५ हजार ९ सय ६६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत बताइएको छ ।

२१ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको बजार पुँजीकरण १ अर्ब २४ करोड २३ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्