माछापुछ्रे बैंकले विहीबार देशभर यी शाखा खुला गर्ने « Arthapath.com
२५ भाद्र २०७७, बिहीबार

माछापुछ्रे बैंकले विहीबार देशभर यी शाखा खुला गर्ने



काठमाडौं । कोरोना भाईरस रोग संक्रमण दैनिक बृद्धि भईरहेको छ । यसअघि केन्द्र सरकारले चैत्र ११ गतेदेखी ४ महिना लामो लकडाउन लगाएको थियो । विचमा केहि खुकुलो बनाएको थियो । तर कोरोना भाईरस संक्रमणमा कमी आएको छैन । केन्द्र सरकारले लकडाउन वा निषेधाज्ञा लगाउने जिम्मा स्थानिय प्रशासनलाई दिएको छ । कोरोना संक्रमणको अवस्था हेरेर स्थानिय तहको मागमा प्रशासनले निषेधाज्ञा लगाउन सक्ने छन् । यसै अनुरुप देशभरिका विभिन्न स्थानिय तहले निषेधाज्ञा लगाएका छन् । उक्त समयमा अत्यावश्यक बाहेक अन्य सेवा र कार्यालय बन्द छन् ।

यस समयमा आवश्यक सुरक्षा अपनाएर बैंकहरुलाई सिमित कर्मचारी राखेर काम गर्न निर्देशन दिएका छन् । राज्य र स्थानिय प्रशासनको आग्रह अनुसार माछापुछ्रे बैंकले बिहीबार देशभरिका विभिन्न शाखा खुला गर्ने भएको छ ।

माछापुछ्रे बैंकका यी शाखा खुला रहने छन् ।


प्रतिक्रिया दिनुहोस्