सिटिजन्स बैंकका सम्पूर्ण शाखा खुला हुने « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

सिटिजन्स बैंकका सम्पूर्ण शाखा खुला हुने



काठमाडौं । सिटिजन्स बैंकले शुत्रबारदेखी देशभरिका सम्पूर्ण शाखा खुला गर्ने जनाएको छ । निषेधाज्ञाको समयमा सिमित शाखा सञ्चालन गरेको बैंकले आजदेखी सबै शाखामा आवश्यक सुरक्षा अपनाएर खुला गर्ने जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्