काठमाडौँका मेयर शाक्य कोरोना संक्रमणमुक्त, ४/५ दिनपछि नियमित काममा खटिन « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

काठमाडौँका मेयर शाक्य कोरोना संक्रमणमुक्त, ४/५ दिनपछि नियमित काममा खटिन



काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण मुक्त भएका छन् । शनिबार दिएको स्वाबको नतिजा आइतबार नेगेटिग आएको हो ।
परीक्षण नतिजा नेगेटिभ आएको र ४÷५ दिनपछि नियमित काममा खटिने शाक्यको सचिवालयले जनाएको छ । शाक्यलाई भदौ १५ गते संक्रमण पुष्टि भएको थियो। दुई सातामा उनी संक्रमण मुक्त भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्