सिन्धुपाल्चोकमा पहिरो गइरहने क्षेत्रमै भूकम्पको केन्द्रबिन्दु « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

सिन्धुपाल्चोकमा पहिरो गइरहने क्षेत्रमै भूकम्पको केन्द्रबिन्दु



काठमाडौं । बुधबार विहान ५ बजेर १९ मिनेटमा गएको भुकम्पको केन्द्रबिन्दु पहिरो गइरहने क्षेत्रमै परेको छ ।सिन्धुपालचोकमा रात भरी पानी परेको छ ।


विहानै तेही पहिरो गइरहने क्षेत्र राम्चे केन्द्रविन्दु भएरे ६ रेक्टर स्केलको भुकम्प गएको भुकम्पको क्षतिका बारेमा हालसम्म जानकारी नआएकोसिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

उनले जुन क्षेत्रमा पहिरो गइरहन्छ । त्यही क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु परेको बताए ।


प्रतिक्रिया दिनुहोस्