भर्चुअल माध्यमबाट सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक असोज ८ हुने « Arthapath.com
२ आश्विन २०७७, शुक्रबार

भर्चुअल माध्यमबाट सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक असोज ८ हुने



काठमाडौं । सार्क राष्ट्रका विदेश मन्त्रीहरुको बैठक आगामी असोज ८ गते बस्ने भएको छ ।
भर्चुअल माध्यमबाट हुने बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गर्ने छन ।

सांघाइ कोअपरेसन अर्गनाइजेसनको बैठकमा सहभागी भारत–पाकिस्तान दुवै देशका विदेशमन्त्रीहरुले पनि २४ सेप्टेम्बरको बैठकमा भेट हुने अपेक्षा गरेको द हिन्दुमा लेखिएको छ ।बैठकमा सार्कका आठ वटै सदस्य राष्ट्रको सहभागीता हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्