एनआइसी एशिया बैंकले शुक्रबार यी शाखा बन्द गर्ने « Arthapath.com
९ आश्विन २०७७, शुक्रबार

एनआइसी एशिया बैंकले शुक्रबार यी शाखा बन्द गर्ने



काठमाडौं । कोरोना भाइसरको संक्रमणका कारण बैंकहरुको शाखाहरु आंसिकरुपमा खुल्ला हुँदै आएका छन । नेपाल राष्ट्र बैंकले कोरोनाको संक्रमण बढ्न नदिन कम कर्मचारीबाट बैंकिङ सेवा दिन आग्रह गरेको छ । यसै अनुरुप एनआइसी एशिया बैंकले शुक्रबार यी शाखा बन्द गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्