प्रधानमन्त्री ओली र राधिका शाक्यद्वरा राष्ट्रपतिबाट टिका ग्रहण « Arthapath.com
११ कार्तिक २०७७, मंगलवार

प्रधानमन्त्री ओली र राधिका शाक्यद्वरा राष्ट्रपतिबाट टिका ग्रहण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी थर्मपत्नी राधीका शाक्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट टिका ग्रहण गरेका छन ।

कोरोनाका कारण सर्वसाधारण र नेताहरुलाई समेत टिका नलागाउनु भएका भण्डारीले प्रधानमन्त्री दम्पतीलाई भने टिका लगाइदिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

प्रधानमन्त्रीको सथै प्रथम महिला राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडादशैंको टीका र जमरा ग्रहण गर्नुभएको हो ।


प्रतिक्रिया दिनुहोस्