रामचन्द्र पौडेलले नै गरे बुल्दीखोलाको पुल उद्घाटन

काठमाडौं । बुधबार उद्घाटन गर्न नपाएको तनहुँ जिल्लको ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल आज नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलल नै उद्घाटन गरेका छन ।
आज पुल उद्घाटन गर्न पौडेल कांग्रेसका सयौं कार्यकर्तासहित पुगेका थिए ।हिजो नै उद्धघाटन गर्ने भनिएको पुल जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरीक कारण हुनसकेको थिएन ।
प्रशासनले निषेधाज्ञाको कारण पुल उद्धघाटन गनै नजान भने पनी उनी गहेका थिए ।तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छोडिदिएको थियो ।