ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो



काठमाडौं । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति मोटरसाइकल चालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दाडका अनुसार दाडको राप्ती गाउँपालिका वडा नं ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी ठोक्किदा राप्ती गाउँपालिका वडा नं। ७ निवासी २७ वर्षिय अनिल चौधरीको ज्यान गएको छ ।

उपचारको लागी लमही ल्याउँदै गर्दा चौधरीको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्