खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनासाथ पार्टी गतिसाथ अघि बढ्यो : ओली « Arthapath.com
१८ पुष २०७७, शनिबार

खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनासाथ पार्टी गतिसाथ अघि बढ्यो : ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढ्ेको बताएका छन ।


शनिबार राजधानीमा नेपाल कम्युनिष्ट पाटि ९नेकपा० काठमाडौं जिल्ला कमिटिले आयोजना गरेको बुहत कार्यकर्ता भेला कार्यक्रममा बोल्दै ओलीले प्रचण्ड —नेपाललाई खिया लागेको नट बोल्टुको संज्ञा दिएका छन ।

उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि ।’
साथै उनले खिया लागेको नट आफुले फेरेको पनि होइन आफै खुस्किएको बताएका छन । कार्यक्रममा बोल्दै ओलीले आफुको देशको लागी लडिरेको बताए ।उनले हामी छोरा बुहारी भतिजा छोरीको लागी होईन नेपाल नेपाली र देशको भविष्यको लागी लडेको बताएका छन । ओलीले वितेको ३ बर्षमा देश हलचल बनाएको ३ महिना हुर्ने पार्टि एकता र एकिकरणको काम ३ वर्षसम्म गर्न नदिएको बताए ।

साथै कार्यक्रममा बोल्दै ओलीले भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने भन्दै प्रचण्ड नेपाललाई प्रश्न समेत गरेका छन । उनले भने ‘हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?’


प्रतिक्रिया दिनुहोस्